Paschim Express
सुदूरपश्चिम एनपीएलको फाइनलमा

धनगढी । विराटनगर किंसलाई पराजित गर्दै सुदूरपश्चतम रोयल्स एनपीएल-२ फाइनल प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले पराजित गरेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update