
बाजुरा । जिल्लाकाे बुढीगंगा नगरपालिका- ६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ । आज दिउँसाे एकाएक बजारमा आगलागी भएकाे स्थानीयले बताएका छन् । आगलागी के कसरी भयाे भन्ने कारण खुलेकाे छैन ।
आगलागी सम्बन्धी अन्य विवरण आउन बाँकी रहेकाे छ । आगलागी नियन्त्रणका लागि प्रहरी र स्थानीय लागिपरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२ १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय