Paschim Express
प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update