काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।