-(1)-1755404198.jpg)
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३२ जना उपसचिवहरुको पदस्थापन तथा सरुवा गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रशासन सेवाको सामान्य प्रशासनतर्फ, राजश्वतर्फ, इन्जिनियरिङ सेवा लगायतका नवौं र दशौं तहका कर्मचारीको पदस्थापनसंगै सरुवा गरेको हो ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १०:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय