Paschim Express
डडेल्धुरामा पनि जेनजीको प्रदर्शन

धनगढी । डडेल्धुरामा पनि जेनजी समूह प्रदर्शनमा उत्रिएको छ । बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको हो । 

जिल्ला सदरमुकाम बागबजारमा युवाहरुले प्रदर्शन गरेका हुन् ।

भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनका लागि जेनजी पुस्ता आन्दोलनमा उत्रिएको हो ।  

viber_image_2025-09-08_11-15-00-686-1757310556.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update