Paschim Express
इन्धन आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update